.

“आहा तिज स्टार” सुप्रसिद्द गायिका तथा तिज गीतकी स्टेज प्रस्तोता ऋतु कंडेल

यो महिना रेडियो आहा १०४.५ मेगाहर्ज़मा “आहा तिज स्टार” का रुपमा चयन हुनुभएको छ – सुप्रसिद्द गायिका तथा तिज गीतकी स्टेज प्रस्तोता ऋतु कंडेल । वहांको स्वरमा रहेको नयाँ तिज कोशेली “माइतीमा के छ र मेरो” बोलको गीत जसमा ड़ा खगराज बरालको शब्द, गंगाधर पराजुलीको संगीत रहेको छ,  यो गीत श्रोताले यो भाद्र महिनाभरी मात्र रेडियो आहा १०४.५ मेहगाहर्ज़ तथा यसका विभिन्न नेटवर्कहरु मार्फत सुन्न सक्नुहुन्छ । यही भाद्र २१ गते आइतवार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म रेडियो आहाको दर खाने लाइभ कार्यक्रम सुन्न र हेर्न नबिर्सिनुहोला । यही भाद्र २९ गते सोमवार हरितालिका तिज को अवसरमा पवित्र पाशुपत क्षेत्र गौशालाबाट दिनभरी नै “रेडियो आहा तिज लाइभ” सुन्न नबिर्सिनुहोला ।

प्रतिकृया दिनुहोस
↑