.

स्कुलका बालबालिकालाई जंक फुडको प्रयोग कम गर्दै भारत

काठमान्डौ, १२ असोज ।   भारतमा विद्यालयको ५० मिटरको दायराभित्र ‘जंक फुड’ अस्वस्थकर खानेकुरा बेच्न रोक लगाउने तयारी भइरहेको छ । 


सरकारले यसलाई बालबालिकामा बढ्दो मोटोपनको समस्यासँग जोडेर हेरिरहेको छ भने पसले र खाद्य उद्योगहरू भने यसबाट व्यापारमा पर्ने असरलाई लिएर चिन्तित रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

 प्रस्तावित नियमानुसार विद्यालयको ५० मिटरभित्र उच्च बोसो (हाई फ्याट)‚ उच्च चिनी (हाई सुगर) र उच्च नुन (हाइ साल्ट) भएका खाद्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने व्यवस्था गरएको छ।

प्रतिकृया दिनुहोस
↑